पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
सारांश
- काठमाडौं ।
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।
- तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख समेत रहेका खानलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख समेत रहेका खानलाई प्रहरीले पक्राउ गरेको हो ।
अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाए अनुसार उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया