प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा

सारांश

  • आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्।
  • भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
  •   माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्।

भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। रविसँगै तीन लाख धरौटीमा छुटेका युवकराज कँडेल पनि अस्पताल पुगेका थिए।

रवि लामिछाने निर्दाेष रहेको दाबीसहित जनप्रदर्शन चर्किँदा केही समर्थक घाइते भएका थिए। उनीहरुको अहिले उपचार भइरहेको छ। रवि लामिछानेले सोमबार भएको प्रदर्शनपछि पक्राउ परेकाहरुसँग पनि भेट गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
टाइब्रेकरमा नेपालले बंगलादेशलाई हरायो
टाइब्रेकरमा नेपालले बंगलादेशलाई हरायो
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.
निर्वाचन विरोधी घटना नियन्त्रण गर्नुपर्छ प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?