कमिलाले हिरा चोरेपछि (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कमिलाले हिरा चोरेपछि (भिडियो सहित)

सारांश

  • अमेरिकाको एउटा कार्यालयमा कमिलाले हिराको टुक्रा बोकेर हिँडेको भिडियो सार्वजनिक भएको छ ।
  • युटुवमा करिब एक हप्ताअघि न्युयोर्क पोस्टले सार्वजनिक गरेको उक्त भिडियोमा सानो कमिलाले ठूलो हिराको टुक्रा बोकेको देखाइएको छ ।
  • तर त्यो हिरा कमीलाले कहाँ लग्यो या मालिकले भेट्यो या भेटेन भन्ने कुरा चाहीँ अझै थाहा नभएको न्युयोर्क पोस्टले लेखेको छ ।

अमेरिकाको एउटा कार्यालयमा कमिलाले हिराको टुक्रा बोकेर हिँडेको भिडियो सार्वजनिक भएको छ । युटुवमा करिब एक हप्ताअघि न्युयोर्क पोस्टले सार्वजनिक गरेको उक्त भिडियोमा सानो कमिलाले ठूलो हिराको टुक्रा बोकेको देखाइएको छ । तर त्यो हिरा कमीलाले कहाँ लग्यो या मालिकले भेट्यो या भेटेन भन्ने कुरा चाहीँ अझै थाहा नभएको न्युयोर्क पोस्टले लेखेको छ ।

भिडियोलाई लाखाँै पटक हेरिएको छ भने भिडियाेमा निकै कमेन्ट पनि आएको छ । खासमा मानिसहरुमा खुल्दुली यो छ कि त्यति सानो कमिलाले त्यति भारी वस्तु उठाउन कसरी सक्यो । एक अध्ययनका अनुसार कमिलाले आफ्नो तौलको १०० गणा भन्दा बढी भारी उठाउन सक्ने पत्ता लागेको छ । त्यसैले उक्त कमिलाकाे लागि भारी उठाउनु ठूलाे कुराे हाेइन तर त्यकाे लागि विशेष तालिम दिएर त्यसाे गराइयाे या उक्त घटना मात्र स‌ंयाेग थियाे त्याे भने चासाेकाे विषय हाे ।

भिडियाेः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?