मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
३० पटक हेरिएको
Shares
मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा

सारांश

  • रोल्पा, ५ वैशाख , सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भ्रातृत्वका लागि खेलकूद जरुरी रहेको बताउनु भएको छ ।
  • रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले देशको विकास र सम्बृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताउनुभयो ।
  • यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल क्षेत्रका प्रतिभाहरु प्रस्फुटन हुने सभामुख महराले आशा व्यक्त गर्नुभयो ।

रोल्पा, ५ वैशाख , सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भ्रातृत्वका लागि खेलकूद जरुरी रहेको बताउनु भएको छ ।

रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले देशको विकास र सम्बृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताउनुभयो ।

यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल क्षेत्रका प्रतिभाहरु प्रस्फुटन हुने सभामुख महराले आशा व्यक्त गर्नुभयो ।

रोल्पा नगरपालिकाले वैशाख ५ देखि ८ गतेसम्म लिबाङमा सञ्चालन गर्न लागेको मेयर कप खेलकूद प्रतियोगिता उद्घाटन कार्यक्रममा ऊर्जा सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, राष्ट्रियसभा सदस्य राजकुमार कवर, प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायतको आतिथ्यता रहेको थियो ।

सभामुख महरा आजै परिवर्तन गाउँपालिका रोल्पाले रांसीमा आयोजना गरेको अध्यक्ष कप खेलकूद प्रतियोगिताको समेत उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको आखिरी चमत्कार वाम एकता-–प्रदीप गिरि
प्रचण्डको आखिरी चमत्कार वाम एकता-–प्रदीप गिरि
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
छारीलाई राष्ट्रपतिका बनाउने मार्ग बनाइदिदै ट्रम्प
छारीलाई राष्ट्रपतिका बनाउने मार्ग बनाइदिदै ट्रम्प
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून
विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित

तपाईंले छुटाउनुभयो कि?