पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !

सारांश

  • प्यूठान, मंसिर २३ –राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइओको जागिर छाडेर चुनाव लड्न प्यूठान पुगेका डाक्टर गोविन्द पोख्रेल संकटमा पर्नुभएको छ ।
  • नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका पोखरेल भन्दा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी दूर्गा पौडेल २ हजार मतले अघि हुनुहुन्छ ।
  • पौडेलले ८ हजार २ सय ५८ मत ल्याउँदा पोखरेलले ६ हजार २ सय ५० मत ल्याउनुभएको छ ।

प्यूठान, मंसिर २३ –राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइओको जागिर छाडेर चुनाव लड्न प्यूठान पुगेका डाक्टर गोविन्द पोख्रेल संकटमा पर्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका पोखरेल भन्दा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी दूर्गा पौडेल २ हजार मतले अघि हुनुहुन्छ ।

पौडेलले ८ हजार २ सय ५८ मत ल्याउँदा पोखरेलले ६ हजार २ सय ५० मत ल्याउनुभएको छ । प्यूठानमा जनमोर्चालाई एमाले र कांग्रेसकोे समर्थन छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिइओको जागिर छाडेर चुनाव लडेको भन्दै डाक्टर गोविन्द पोखरेलको आलोचना भएको थियो । तर उहाँले चुनाव जितेर जनताको सेवा गर्ने चाहना रहेको बताउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
मिस टुरिजम–२०१७ को आवेदन खुल्ला, फाइनल कात्तिक १८ मा हुने
मिस टुरिजम–२०१७ को आवेदन खुल्ला, फाइनल कात्तिक १८ मा हुने
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार
एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे
एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
४८ हजार चालकलाई प्रशिक्षण
४८ हजार चालकलाई प्रशिक्षण
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
अब भ्रमको खेती बढि भयो : प्रधानन्यायाधीश पराजुली
अब भ्रमको खेती बढि भयो : प्रधानन्यायाधीश पराजुली
बजेटमा प्रतिव्यक्ति आय ११ सय २० डलर पुर्याउने लक्ष्य, अरु के–के छन् विशेषता ?
बजेटमा प्रतिव्यक्ति आय ११ सय २० डलर पुर्याउने लक्ष्य, अरु के–के छन् विशेषता ?
बीमा नगरेका केरा किसानको लाखौंको नोक्सान
बीमा नगरेका केरा किसानको लाखौंको नोक्सान