पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
सारांश
- पुर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा तथा बाग्मती प्रदेश सभाकी सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
- प्रदेश सभा सदस्य सिग्देललाई ललितपुरको एक ल्याबमा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- सिग्देललाई कोरोनाको सामान्य लक्षण देखिएपछि परिक्षण गराएकी थिइन् ।
पुर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा तथा बाग्मती प्रदेश सभाकी सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सभा सदस्य सिग्देललाई ललितपुरको एक ल्याबमा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सिग्देललाई कोरोनाको सामान्य लक्षण देखिएपछि परिक्षण गराएकी थिइन् । हाल उनी आफ्नै घरमा आइशोलेशनमा बसेकी छिन् । परिवारका अन्य सदस्यको भने कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभाको सांसद हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया