पुष्प र शिल्पाको लोभी आँखा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
पुष्प र शिल्पाको लोभी आँखा

सारांश

  • बसन्त थापा र लक्ष्मी मल्लको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
  • आफ्नो मन नामको युट्यूव च्यानलबाट सार्वजनि भएको दोहोरी गीतको भिडियोमा कलाकार पुष्प खड्का र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।
  • गीतमा बसन्त थापाकै संगीत रहेको छ ।

बसन्त थापा र लक्ष्मी मल्लको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । आफ्नो मन नामको युट्यूव च्यानलबाट सार्वजनि भएको दोहोरी गीतको भिडियोमा कलाकार पुष्प खड्का र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।

गीतमा बसन्त थापाकै संगीत रहेको छ । थापा चर्चित लोकदोहोरी साल पात टपरी हुनीका पनि संगीतकार हुन् । कृष्ण केसीको शव्द रहेको गीतको भिडियोको कोरियोग्राफी र निर्देशन शिव विकले गरेका छन् । अनिल केसी यो गीतको निर्माता हुन् ।

भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?