बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’

सारांश

  • काठमाडाै, ६ साउन ।
  • पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयाेजक बाबुराम भट्टराइले बर्तमान नेपाल सरकारका कानुन मन्त्री शेर बहादुर तामाङले दिएकाे अभिब्यक्ति अापत्तिजनक भएकाे बताएका छन्।
  • उनले अइतबार एक ट्विट गर्दै अापत्ति जनक भएकाे बताए ।

काठमाडाै, ६ साउन । पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयाेजक बाबुराम भट्टराइले बर्तमान नेपाल सरकारका कानुन मन्त्री शेर बहादुर तामाङले दिएकाे अभिब्यक्ति अापत्तिजनक भएकाे बताएका छन्। उनले अइतबार एक ट्विट गर्दै अापत्ति जनक भएकाे बताए ।

अाइतबार रूस प्रस्थान गर्न लागेकाे बेला उनले एक ट्विट गरेर बंगलादेशमा पढ्ने नेपाली महिला डाक्टरहरू शरिर नबेची डाक्टरकाे सर्टिफिकेट पाउँदैनन् भन्ने मन्त्रि तामाङकाे अभिब्यक्ति प्रति अापत्ति जनाएका हुन् ।

मन्त्री तामाङले शुक्रबार चावहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीले आयोजना गरेको एसइइ उतीर्ण विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रममा बाेल्दै सयाैं विद्यार्थी र अभिभावक माँझ बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने नेपाली युवतीले शरीर सुम्पेरमात्र सर्टिफिकेट पाउने बताएका थिए।

 

(https://www.losaltosresort.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?