१० दिनदेखि हराएका ३ जना किशोरी भेटिएनन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • नुवाकोट – नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन ।
  • हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् ।
  • उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए ।

नुवाकोट – नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन ।

हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् । उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए ।

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवा सेम्बरबहादुर तामाङले शुक्रबार बताए । तामाङका अनुसार इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर बेपत्ता उनीहरुको खोजी गरिदिन आग्रह गरिएको छ ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि
विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै
विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै
विप्लव समूहले गरायो बास्कोटाको घरमा बम बिष्फोट (पर्चासहित)
विप्लव समूहले गरायो बास्कोटाको घरमा बम बिष्फोट (पर्चासहित)
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
निर्मला पन्तका बुवालाइ बुझाए बाबुराम भट्टराईले एक लाख
आज फागुन ४ गतेको राशिफल यस्तो छ
आज फागुन ४ गतेको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?