पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने

सारांश

  • काठमाडौं।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ।
  • मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो।

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ। मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो।

लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए।

विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताए।

वैशाख पहिलो हप्तादेखि खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ। यस्तै वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाेरा छाेरि र नातेदारकालागि परराष्टमा दरबन्दी थप्ने तयारी !
छाेरा छाेरि र नातेदारकालागि परराष्टमा दरबन्दी थप्ने तयारी !
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?
प्रधानमन्त्री ओलीलाई दुवै पद छोड्न लगाउने दाहाल–नेपालको तयारी !
प्रधानमन्त्री ओलीलाई दुवै पद छोड्न लगाउने दाहाल–नेपालको तयारी !
प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन
प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन
सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा !
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा !
आदेशको मागसहित सर्वोच्चमा रिट ,सीमा विवादमा आन्तरिम
आदेशको मागसहित सर्वोच्चमा रिट ,सीमा विवादमा आन्तरिम
Inmate Loses his Life in Jail
Inmate Loses his Life in Jail
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

तपाईंले छुटाउनुभयो कि?