पूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर

सारांश

  • काठमाडौं २० पुस ।
  •  विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वएआईजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचारी ठहर गरेको छ ।
  • भट्टराईले पदमा रहँदा १ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको अवैध (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको ठहर गरी अदालतले उनलाई ९ महिना कैद, ७९ लाख ८७ हजार २ सय २५ बिगो र त्यस बराबर जरिवानाको फैसला गरेको छ ।

काठमाडौं २० पुस । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वएआईजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचारी ठहर गरेको छ । भट्टराईले पदमा रहँदा १ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको अवैध (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको ठहर गरी अदालतले उनलाई ९ महिना कैद, ७९ लाख ८७ हजार २ सय २५ बिगो र त्यस बराबर जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार भट्टराईलाई भ्रष्टाचारी ठहर गरेको हो । अख्तियारले १ करोड ९१ लाख ९६ हजार ३६ हजार रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेषले भट्टराईको कुल सम्पत्ति ३ करोड १७ लाख ६७ हजार भएकामा १ करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको ठहर गरेको हो । अख्तियारले उनीविरुद्ध २०७३ मंसिर ८ मा मुद्दा दायर गरेको थियो । कान्तिपुरबाटपूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाख ९ गते पार्टी एकताले मूर्तरुप लिन्छ’
वैशाख ९ गते पार्टी एकताले मूर्तरुप लिन्छ’
राजपा महामन्त्री  एमाले प्रवेश गर्दै
राजपा महामन्त्री एमाले प्रवेश गर्दै
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
कपिल शर्मालाई पुत्री लाभ
कपिल शर्मालाई पुत्री लाभ
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
मकै जाेगाइदिन सांसदसंग किसानकाे हारगुहार
मकै जाेगाइदिन सांसदसंग किसानकाे हारगुहार
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?

तपाईंले छुटाउनुभयो कि?