मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ५, २०७९
|
|
३५ पटक हेरिएको
Shares
मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी

सारांश

  • काठमाडौं ।
  • २९ वर्षका युवा उम्मेदवार प्रतिनिधि सभाको निर्वाचन जित्ने पहिलो सांसद बनेका छन् ।
  • यससँगै प्रतिनिधि सभाका नेपाली कांग्रेसको खाता खुलेको छ ।

काठमाडौं । २९ वर्षका युवा उम्मेदवार प्रतिनिधि सभाको निर्वाचन जित्ने पहिलो सांसद बनेका छन् । यससँगै प्रतिनिधि सभाका नेपाली कांग्रेसको खाता खुलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन् । एमालेका तुलाचन यसअघिको प्रतिनिधिसभामा सांसद थिए ।

२९ वर्षमा गौचनले ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीको बिदाईका लागि प्रधानमन्त्री र राष्ट्रपति विमानस्थलमा
सीको बिदाईका लागि प्रधानमन्त्री र राष्ट्रपति विमानस्थलमा
लहान नगरपालिकामा कांग्रेसको विजयी सुरूवात
लहान नगरपालिकामा कांग्रेसको विजयी सुरूवात
प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण
प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण असोजबाट  पाइने
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण असोजबाट  पाइने
एक दर्जन प्रत्यक्षदर्शी सबैले नानाको पक्षमा बयान दिए, तनुश्रीको आरोप प्रमाणित भएन
एक दर्जन प्रत्यक्षदर्शी सबैले नानाको पक्षमा बयान दिए, तनुश्रीको आरोप प्रमाणित भएन
दुई राप्रपाबीच एकता प्रक्रिया शुरु
दुई राप्रपाबीच एकता प्रक्रिया शुरु
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता
भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता

तपाईंले छुटाउनुभयो कि?