काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
४५ पटक हेरिएको
Shares
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर  !

सारांश

  • महाराजगन्ज चक्रपथमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
  • महाराजगन्जबाट चाबहिल जाँदै गरेको बा ४ ख ६२७० नम्बरको टिप्परले बा ३४ प ४२८१ नम्बरबो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।
  • मोटरसाइकलको पछाडि बस्ने अर्का एक जनालाई गम्भीर घाइते भएका छन्।

महाराजगन्ज चक्रपथमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

महाराजगन्जबाट चाबहिल जाँदै गरेको बा ४ ख ६२७० नम्बरको टिप्परले बा ३४ प ४२८१ नम्बरबो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बस्ने अर्का एक जनालाई गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
काठमाडौं परिसरमा एसएसपी पोखरेल हटाएर लामा ल्याउने तयारी !
काठमाडौं परिसरमा एसएसपी पोखरेल हटाएर लामा ल्याउने तयारी !
चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा
चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा
मेडिकल साइन्सको इतिहास कै दुर्लभ घटना
मेडिकल साइन्सको इतिहास कै दुर्लभ घटना
फागुन १६ गते शुक्रबारको राशिफल यस्तो छ
फागुन १६ गते शुक्रबारको राशिफल यस्तो छ
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी
मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)