कम्युनिष्ट सरकारले जेष्ठ नागरिकको छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
कम्युनिष्ट सरकारले जेष्ठ नागरिकको छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई

सारांश

  • गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले बर्तमान सरकारले नेपालका सम्पूर्ण जेष्ठ नागरिकलाई छोरा छोरीले सरह सेवा गरिरहेको बताउनु भएको छ ।
  • अन्तराष्टिय आमाबुवा दिवशको अवशरमा मध्यपुर युथ क्लबले द्योमाँ जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई भोजन गराउने कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
  • सामाजिक सुरक्षाको क्षेत्रमा वर्तमान सरकारले उल्mेख्य काम गरिरहेको उहाँको कथन थियो ।

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले बर्तमान सरकारले नेपालका सम्पूर्ण जेष्ठ नागरिकलाई छोरा छोरीले सरह सेवा गरिरहेको बताउनु भएको छ । अन्तराष्टिय आमाबुवा दिवशको अवशरमा मध्यपुर युथ क्लबले द्योमाँ जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई भोजन गराउने कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

सामाजिक सुरक्षाको क्षेत्रमा वर्तमान सरकारले उल्mेख्य काम गरिरहेको उहाँको कथन थियो । सोही कार्यक्रमा बोल्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जेष्ठ नागरिक आश्रमका लागि चाहिने थप भौतिक पूर्वाधारको व्यवस्था गर्न नगर पालिका कटिबद्ध भएर लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सभापति पुष्कर बुढाथोकी, क्लबका अध्यक्ष राजेन्द्र प्रजापति, अधिवक्ता शिवसुन्दर श्रेष्ठलगायतले विश्व आमावुवा दिवशको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?