राष्ट्रपतिले खुवाउने राजदुतलाई सपथ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रपतिले खुवाउने राजदुतलाई सपथ

सारांश

  • २०६३ यता विभिन्न राजदुतावास तथा कुटनीतिक नियोगका प्रमुखलाई राष्ट्रपतिले गर्ने र सपथ प्रधानमन्त्रीले खुवाउने व्यवस्था रहि आएको थियो ।

२०६३ यता विभिन्न राजदुतावास तथा कुटनीतिक नियोगका प्रमुखलाई राष्ट्रपतिले गर्ने र सपथ प्रधानमन्त्रीले खुवाउने व्यवस्था रहि आएको थियो । तर सोमबार बसेको मन्त्रीपरिषद बैठकले यो व्यवस्थामा परिवर्तन गर्दै विभिन्न मुलुकका राजदुत तथा कुननीतिक निकायका प्रमुखको सपथ राष्ट्रपतिले नै खुवाउने तयारी गरेको बुझिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?