मंसिर १६ गते सोमबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मंसिर १६ गते सोमबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ ।
  • शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।
  • मनमा उत्साह छाउने र बोली विक्ने समयछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समयछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजनपनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व्र जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने
साफ महिला च्याम्पियनसिप : नेपालको सामना भारतसँग
साफ महिला च्याम्पियनसिप : नेपालको सामना भारतसँग
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
८ सदस्यीय मन्त्रीमण्डल गठनकाे तयारी  -को को बन्दै छन त मन्त्री  ?
८ सदस्यीय मन्त्रीमण्डल गठनकाे तयारी -को को बन्दै छन त मन्त्री ?
आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति
आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति
सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी
नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी
राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं एमालेमा प्रवेश !
राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं एमालेमा प्रवेश !
जोखिमका बीच पनि विद्यालय खुल्दै
जोखिमका बीच पनि विद्यालय खुल्दै

तपाईंले छुटाउनुभयो कि?