आज सुनचाँदीको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
२९ पटक हेरिएको
Shares
आज सुनचाँदीको मूल्य स्थिर

सारांश

  • काठमाडौँ ।
  • आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
  • यसअघि सुन तोलाको एक हजार रुपैयाँले वृद्धि भएको सुनको कारोबार आज स्थिर रहेको हो ।

काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । यसअघि सुन तोलाको एक हजार रुपैयाँले वृद्धि भएको सुनको कारोबार आज स्थिर रहेको हो ।

आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबेच भएको थियो । बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।

चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न ३० करोड लाग्ने
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न ३० करोड लाग्ने
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
Pinco Casino ᐉ Официальный Сайт Казино Пинко Онлайн
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
विवादका कारण कांग्रेसको वैठकसम्म बस्न सकेन
विवादका कारण कांग्रेसको वैठकसम्म बस्न सकेन
नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो
नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो
What is the value of a Deliver Order Bride-to-be Cost?
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल

तपाईंले छुटाउनुभयो कि?