पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घट्यो !!! (नयाँ मुल्य सुची सहित)
सारांश
- पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य घटेको छ ।
- नेपाल आयल निगमले पेट्रोल , डिजेल र मट्टितेलको मुल्य २ रुपैयाँ घटाएको हो ।
- निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको छ ।
पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मट्टितेलको मुल्य २ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको छ । अहिले पेट्रोल ११४ रुपैयाँमा कारोबार भइरहेको छ । डिजेलर मट्टिते १०१ मा कारोबार भइरहेको छ
बिज्ञापन 
भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल ,मट्टितेल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।
(Flexeril)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया