प्रेमिकाको छायाँसंगै भागे गायक सुमन के.सी.

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
१७५ पटक हेरिएको
Shares
प्रेमिकाको छायाँसंगै भागे गायक सुमन के.सी.

सारांश

  • केही समय अगाडी मात्रै ‘रानी महल’ नामक गितबाट चर्चा बटुलेका बहुप्रतिभाशाली गायक सुमन के.
  • सी.
  • को अर्को आशलाग्दो गितको म्यूजिक भिडीयो सार्वजनिक भएको छ ।

केही समय अगाडी मात्रै ‘रानी महल’ नामक गितबाट चर्चा बटुलेका बहुप्रतिभाशाली गायक सुमन के.सी. को अर्को आशलाग्दो गितको म्यूजिक भिडीयो सार्वजनिक भएको छ ।

भिम ज्वाला राईले कोरेका शव्दमा ओमप्रकाश राईले संगित भरेका हुन भने संगित संगित संयोजन गायक सुमनलेनै गरेका छन । शब्द, संगित, संगित संयोजन र गायकी सबै हिसावले गित कर्णप्रिय बनेको छ । म्यूजिक एरेन्जरको रुपमा पनि आफ्नो बग्लै पहिचान बनाईसकेको गायक सुमन के.सी.ले संयौ गितहरुमा संगित संयोजन गरिसकेका छन । केही चलचित्रमा समेत पाश्र्व गायकको रुपमा आवाज दिईसकेका गायक सुमनले झण्डै एक दजन गितहरुमा आवाज दिईसकेका छन । पछिल्लो समयमा कतिपय गायक/गायिका स्टेज तताउने गितको होडबाजीमा उत्रेको बेला गायक सुमनले भने एकपछी अर्को कालजयी गित सार्वजनिक गरिरहेका छन ।

भागे म तिम्रो छायाँसंगै
मायाँको सागर मनले छेक्दै
(भिडीयो लिंक)

https://www.youtube.com/watch?v=8rVPrQUqCSk

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?