क्यासिनोबाट आठजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
क्यासिनोबाट आठजना पक्राउ

सारांश

  • काठमाडौँ, ५ वैशाख  ।
  • महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ ।
  • परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ, ५ वैशाख  । महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ ठकुरी रहेका छन् ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा छिरेर जुवा खेलिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले उक्त क्यासिनोबाट थुप्रै नेपालीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा नेपालमा बढ्यो विवाद, महतोविरुद्ध मोर्चाबन्दी
राजपा नेपालमा बढ्यो विवाद, महतोविरुद्ध मोर्चाबन्दी
चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित
चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित
कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड
कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड
कारागार नहुँदा कैदीबन्दी राख्न समस्या
कारागार नहुँदा कैदीबन्दी राख्न समस्या
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस
सत्ता गठबन्धन बैठक स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा
काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !
शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !
पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !
पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !

तपाईंले छुटाउनुभयो कि?