बैतडीमा जिप दुर्घटना: छ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
२९ पटक हेरिएको
Shares
बैतडीमा जिप दुर्घटना: छ जनाको मृत्यु

सारांश

  • बैतडी।
  • बैतडीको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
  • पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट से१ज ७६४ नम्बरको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ ।

बैतडी। बैतडीको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट से१ज ७६४ नम्बरको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ ।

पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्।

दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा ( वर्ष ६०)  गोरख बोहरा (३५) नरे बोहरा (४०) विर्ख धामी ( ४५) मानबहादुर धामी  (४५)  वीरे धामी (४५) को मृत्यु भएको छ।   मृतक सबै बझाङका  भएकाे  प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
भदौ ७ गते सहकारी ऋण कोष बचत तथा ऋण सहकारीको साधारण सभा
भदौ ७ गते सहकारी ऋण कोष बचत तथा ऋण सहकारीको साधारण सभा
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता
मादक पदार्थ सेवन गरी गाडी चलाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ
मादक पदार्थ सेवन गरी गाडी चलाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
विश्व कप फुटबल २०१८: कुन कुन टिम खेल्दैछन्?
विश्व कप फुटबल २०१८: कुन कुन टिम खेल्दैछन्?
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?