नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
४५ पटक हेरिएको
Shares
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)

सारांश

  • नेपाली गीत सङ्गीतमा नयाँ नयाँ गीत सङगीत बजारमा आउने क्रम जारी छ ।
  • विभिन्न गायक गायिका तथा सर्जकहरुले दर्शक तथा स्रोताहरुको स्वाद अनुसार विभिन्न गीत सङगीत बजारमा ल्याइ रहेका छन् ।
  • विभिन्न सर्जकहरुले आफ्नो दर्शक तथा स्रोताहरुलाई फरक फरक धारका गीत सङगीत बजारमा ल्याएर दर्शक तथा स्रोताहरुको मन पनि जिति नै रहेका छन् ।

नेपाली गीत सङ्गीतमा नयाँ नयाँ गीत सङगीत बजारमा आउने क्रम जारी छ । विभिन्न गायक गायिका तथा सर्जकहरुले दर्शक तथा स्रोताहरुको स्वाद अनुसार विभिन्न गीत सङगीत बजारमा ल्याइ रहेका छन् । विभिन्न सर्जकहरुले आफ्नो दर्शक तथा स्रोताहरुलाई फरक फरक धारका गीत सङगीत बजारमा ल्याएर दर्शक तथा स्रोताहरुको मन पनि जिति नै रहेका छन् । त्यतिमात्र नभएर बजारमा नयाँ तथा पुराना सर्जकहरुले विभिन्न गीत सङगीत बजारमा ल्याएका छन् ।

विभिन्न नयाँ तथा पुराना सर्जकहरुले विभिन्न धारका गीत बजारमा ल्याउने क्रममा लक्ष्मी ढुङगानाले पञ्चेबाजा लयमा आधारित गीत ‘रुन्छ मन सम्झेर’ बोलको गीत दर्शक तथा स्रोताहरुमाझ आएको छ ।

पञ्चेबाजा लयमा आधारित यस गीतमा मर्मस्पर्शी भाव पनि समेटिएको छ । यस गीतको लय चर्चित गायिका गीतादेवीको रहेको छ भने शब्द रामशरण पृथकसोचको रहेको छ । यस मर्मस्पर्शी गीतमा स्वर चर्चित गायिका गीतादेवी र नमराज ढुङगानाको रहेको छ । त्यस्तै गीतको एरेन्ज भने विष्णु तामाङले गरेका छन् ।

गीतको भिडियोमा सुरवीर पण्डित, मोनिका दाहाल, राजेश श्रेष्ठ महेन्द्र ढकालले अभिनय गरेर साथ दिएका छन् । गीतको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् भने छाँयाकन बासु बराल तथा सम्पादन मिलन विक र राजेश कुमारले गरेका छन् ।  प्रस्तुत गीत ‘रुन्छ मन सम्झेर’शिखर निउजको तर्फबाट हार्दिक शुभकामना ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस महासमिति बैठक मंसिर ११ देखि १३ सम्म गर्ने निर्णय
कांग्रेस महासमिति बैठक मंसिर ११ देखि १३ सम्म गर्ने निर्णय
गैँडासँग लडेर पर्यटकको ज्यान जोगाउने यी बहादुर शीरलाल !
गैँडासँग लडेर पर्यटकको ज्यान जोगाउने यी बहादुर शीरलाल !
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
पशुपतिमा धर्मशाला- दुई देशलाई जोड्ने पुल : प्रम ओली
पशुपतिमा धर्मशाला- दुई देशलाई जोड्ने पुल : प्रम ओली
आज हरितालिका तीज, देशभरका शिवालयमा घुइँचो
आज हरितालिका तीज, देशभरका शिवालयमा घुइँचो
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
विजेता श्रीमती सुन्दरीहरुले के के गरे मलेशियामा रमाइलो ? (फोटोफिचर)
विजेता श्रीमती सुन्दरीहरुले के के गरे मलेशियामा रमाइलो ? (फोटोफिचर)
तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु
तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु