पोखरामा ट्याक्सी चालकहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
पोखरामा ट्याक्सी चालकहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप

सारांश

  • पोखरा, २६ पुस ।
  • आन्दोलनमा उत्रिएका पोखराका ट्याक्सी चालकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
  • मनलाग्दी भाडा असुल गर्दै आएका ट्याक्सी चालकहरुलाई प्रहरीले कारवाही गर्न थालेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिएका ट्याक्सी चालकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

पोखरा, २६ पुस । आन्दोलनमा उत्रिएका पोखराका ट्याक्सी चालकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । मनलाग्दी भाडा असुल गर्दै आएका ट्याक्सी चालकहरुलाई प्रहरीले कारवाही गर्न थालेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिएका ट्याक्सी चालकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

मुख्य चोकमा ट्याक्सी पार्किङ गरी सडक जाम गराइएकोमा ट्याक्सीलाई प्रहरीले धकेलेर सडक किनारामा लगाएर यातायात सञ्चालन गरेको छ । पोखराको पृथ्वीचोक, चिप्लेढुंगा, सभागृहचोक लगायतका मुख्य चोकमा ट्याक्सी पार्किङ गरेर ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहको कमाण्डमा प्रहरी टोली पुगेपछि आन्दोलनकारी ट्याक्सी चालकहरुबीच भागाभाग मच्चिएको थियो । सिभिल पोशाकका प्रहरीले मंगलवार ट्याक्सीमा चढ्दै बढी असुल्ने ट्याक्सी चालकलाई पक्राउ परेको थियो । त्यसको विरोधमा ट्याक्सी व्यवसायी समिति पोखराको नेतृत्वमा व्यवसायी तथा चालक आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’
‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’
‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु
स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री