पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
२५० पटक हेरिएको
Shares
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने

सारांश

  • पोखरा विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका विषयहरुको प्रयोगात्मक अभ्यासका लागि अस्पताल स्थापना गर्ने भएको छ।
  • विश्वविद्यालयले पहिलो चरणमा एक सय ५० शैय्याको अस्पताल स्थपना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
  • विश्वविद्यालयको आफ्नै छुट्टै शिक्षण अस्पताल नभएका कारण हाल विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको प्रयोगात्मक अभ्यास पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपालमा गराउँदै आइरहेको छ।

पोखरा विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका विषयहरुको प्रयोगात्मक अभ्यासका लागि अस्पताल स्थापना गर्ने भएको छ। विश्वविद्यालयले पहिलो चरणमा एक सय ५० शैय्याको अस्पताल स्थपना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

विश्वविद्यालयको आफ्नै छुट्टै शिक्षण अस्पताल नभएका कारण हाल विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको प्रयोगात्मक अभ्यास पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपालमा गराउँदै आइरहेको छ। विश्वविद्यालयले स्नातक तहमा बि–फार्म, बिएस्सी एमएलटी, बिपिएच र बिस्सी नर्सिङका कार्यक्रम सञ्चाल गर्दै आइरहेको छ।

स्नातकोत्तर तहमा एमफर्म इन नेचुरल प्रोडक्टर केमेस्ट्रि, एमफार्म इन क्लिनिकल फार्मेसी, एमपिएच इन हेल्थ सर्भिस पोलिसी रिसर्च, मास्टर इन नर्सिङ, मास्टर इन मेडिकल ल्याब टेक्नोलोजी लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?