प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’

सारांश

  • काठमाडौं: नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमानसिंहले पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका छन्।
  • शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले देशभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको स्थिति निकै कमजोर देखिएको भन्दै नेत‌‌ृत्वले पराजयको जिम्मा लिएर राजीनामा गर्नुपर्नेमा जोड दिए।
  • उनले भने ‘हुन त राजीनामा दिने विषय नेतृत्वको स्वविवेकको कुरा हो तर लोकतन्त्रमा पार्टीले पराजय भोगे त्यसको जिम्मवारी नेतृत्वले लिने प्रचलन हुन्छ।

काठमाडौं: नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमानसिंहले पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले देशभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको स्थिति निकै कमजोर देखिएको भन्दै नेत‌‌ृत्वले पराजयको जिम्मा लिएर राजीनामा गर्नुपर्नेमा जोड दिए।

उनले भने ‘हुन त राजीनामा दिने विषय नेतृत्वको स्वविवेकको कुरा हो तर लोकतन्त्रमा पार्टीले पराजय भोगे त्यसको जिम्मवारी नेतृत्वले लिने प्रचलन हुन्छ।’

सभापति देउवाले राजीनामा नदिए पार्टीको विधानअनुसार अघि बढ्ने सिंहको भनाइ थियो। पार्टीभित्र व्यापक सुधारको खाँचो औल्याउँदै उनले भने, ‘पार्टी विरामी अवस्थामा छ यसको उपचार जरुरी भइसक्यो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, हातले टेकेर ३ किमि हिड्छन्
विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, हातले टेकेर ३ किमि हिड्छन्
महोत्तरीः मटिहानी नगरपालिकामा राजपा विजयी
महोत्तरीः मटिहानी नगरपालिकामा राजपा विजयी
प्रधानमन्त्रीको सल्लाहमा चीन जाँदै प्रदेश ५ का मुख्यमन्त्री
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता
अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता
कृष्णबहादुर महरा र रोशनी शाहीको फरेन्सिक जाँच
कृष्णबहादुर महरा र रोशनी शाहीको फरेन्सिक जाँच
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
कोरोना कहरमा यसरी मनाऔँ हरितालिका तीज
कोरोना कहरमा यसरी मनाऔँ हरितालिका तीज
एमाले र माओवादीका आफ्नै नेताको गुनासो, ”सिलवालका कारण हामीमाथि अन्याय भयो”
एमाले र माओवादीका आफ्नै नेताको गुनासो, ”सिलवालका कारण हामीमाथि अन्याय भयो”
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी

तपाईंले छुटाउनुभयो कि?