‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई

सारांश

  • काठमाडौं, ८ फागुन ।
  • माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि ५९ जना प्रहरी परिचालन भएका छन् ।
  • नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) सन्तोष सिंह राठौरको नेतृत्वमा ५९ जना प्रहरी सुरक्षार्थ खटिएको उच्च स्रोतले जनाएको छ ।

काठमाडौं, ८ फागुन । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि ५९ जना प्रहरी परिचालन भएका छन् ।

नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) सन्तोष सिंह राठौरको नेतृत्वमा ५९ जना प्रहरी सुरक्षार्थ खटिएको उच्च स्रोतले जनाएको छ ।

प्रचण्डलाई सुरक्षा थ्रेट रहेको भन्दै यति धेरै प्रहरी सुरक्षाका लागि खटाइएको माओवादीका एक नेताले बताए ।

डिएसपी राठौंरको नेतृत्वमा नेपाल प्रहरीका २९ र सशस्त्र प्रहरी बलका निरीक्षक खेम ठगुन्नाको नेतृत्वमा ३० जना प्रहरी प्रचण्डको सुरक्षामा रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ
होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ
अख्तियारको संरक्षणमा १७ करोड घोटाला…
अख्तियारको संरक्षणमा १७ करोड घोटाला…
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक
राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस
राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
उपेन्द्र यादवले मतदान गरे, गच्छदारले पनि गर्दै
उपेन्द्र यादवले मतदान गरे, गच्छदारले पनि गर्दै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक  ‘भिडियो हेर्नुहोस्’
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक ‘भिडियो हेर्नुहोस्’