बर्षाका कारण खेल रद्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
बर्षाका कारण खेल रद्द

सारांश

  • काठमाडौँ, १३ साउन ।
  • लर्डसमा हुँदै गरेको त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
  • टस हारेर ब्याटिङ्मा उत्रिएको नेदरल्याण्डले खेल रोकिनुभन्दा अघि १६ ओभर ४ बलमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

काठमाडौँ, १३ साउन । लर्डसमा हुँदै गरेको त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । टस हारेर ब्याटिङ्मा उत्रिएको नेदरल्याण्डले खेल रोकिनुभन्दा अघि १६ ओभर ४ बलमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । यसअघि १२ ओभरको खेल सकिँदा वर्षाका कारण अवरुद्ध भएको खेल केही मिनेट पछि पुन सुचारु भएको थियो।

एमसिसि(मेरिलबन क्रिकेट क्लब)को आयोजनामा भएको २० ओभरको त्रिकोणात्मक शृङ्खलामा एमसिसि, नेदरल्याण र नेपाल सम्मिलित थिए । प्रतियोगिताका सबै खेल आज सकिएका छन् । प्रतियोगिताको पहिलो खेल एमसिसि र नेदरल्याण्डबीच थियो जुन वर्षाका कारण अवरुद्ध भयो भने दोस्रो खलमा नेपालले एमसिसिलाई नेपालले ९ विकेटले हराएको थियो । वर्षाका कारण ६ ओभरमा खेलाईएको उक्त खेलमा एमसिसिले ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो भने ४१ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ४.४ ओभरमा भेटायो ।

आउने अगस्त १ र ३ मा नेपालले नेदरल्याण्ड विरुद्ध ऐतिहासिक एकदिवसिय शृङ्खला खेल्दैछ ।v

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस
बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
विश्वका यस्ता स्थान जहाँ त्यहाँ बसिरहेका बाहेक अरुलाई जान प्रतिबन्ध
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपिने पक्का
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपिने पक्का
आजको मौसमः तीन प्रदेशमा माैसम आंशिक बदली हुने
आजको मौसमः तीन प्रदेशमा माैसम आंशिक बदली हुने
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित