‘प्रचण्डपुत्र प्रकाशको निधन’

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
२२
|
१९ पटक हेरिएको
Shares
‘प्रचण्डपुत्र प्रकाशको निधन’

सारांश

  • काठमाडौं, ३ मंसिर ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको हृदयघातको कारण आइतबार बिहान निधन भएको छ।
  • एपीवान टेलिभिजनले  हृदयघातको कारण प्रकाशको निधन भएको  अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार दिएको छ ।

काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको हृदयघातको कारण आइतबार बिहान निधन भएको छ। एपीवान टेलिभिजनले  हृदयघातको कारण प्रकाशको निधन भएको  अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार दिएको छ ।

निवासमा बिहान ५ बजे अचेत अवस्थामा भेटिएका   प्रकाशलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनलाई ५ बजेर २० मिनेट जाँदा अस्पताला पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशलाई अस्पताल भर्ना गरिएको समाचारपछि चुनावीसभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल राजधानी फिरेका छन्।

प्रतिक्रिया

22 कमेन्ट

    Comment Author

    Subodh Thapa

    sad news

    Comment Author

    Tek Bahadur Shahi

    Rip

    Comment Author

    Rahween Neupane

    Rest if pace

    Comment Author

    Birendra Bhattarai

    O my god

    Comment Author

    Ishwori Chalise

    So sad. Rest in peace

    Comment Author

    Nain Kathayat

    Rip

    Comment Author

    Radhika Olee

    Rip

    Comment Author

    Bhim Bhattarai

    हार्दिक श्रध्धान्जली।

    Comment Author

    Saraswoti Kc

    rip

    Comment Author

    Rambahadur Saud

    Rip

    Comment Author

    Pralhad Aryal

    Rip

    Comment Author

    लिला सिंघग लिम्बु

    Rip

    Comment Author

    Alicia Vinetic Depandu

    Rip

    Comment Author

    Rishi Subedi

    Rip

    Comment Author

    Netra Khana

    Rip

    Comment Author

    Usha Limboo

    Rip

    Comment Author

    Raju Rawat

    Rip

    Comment Author

    Karan Badal

    रिप

    Comment Author

    Arjun Shrestha

    Rip

    Comment Author

    Dinesh Mali

    Rip

    Comment Author

    Radhe Shyam Mishra

    rip so sad

    Comment Author

    Hikmat Kunwar

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 22
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?