३ दिने आमहड्ताल फिर्ता गर्न मन्त्रीले आन्दोलनकारिलाइ बोलाए

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १८ असार।
  •   लामो समयदेखि शैक्षिक बिकृती र चर्को शैक्षिक शुल्कको अन्त्यको लागि आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधिहरु संग बार्ताकाे लागी  शिक्षा मन्त्री तयार रहेकाे बताएका छन।
  • अाइतबार  शिक्षा मन्त्री गिरिराजमणि  पोख्रेलले आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधिहरु बोलाएर वार्ताको लागि अनुरोध गरेको कुरा अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले जानकारी दिए ।

काठमाडाै, १८ असार।  लामो समयदेखि शैक्षिक बिकृती र चर्को शैक्षिक शुल्कको अन्त्यको लागि आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधिहरु संग बार्ताकाे लागी  शिक्षा मन्त्री तयार रहेकाे बताएका छन।

अाइतबार  शिक्षा मन्त्री गिरिराजमणि  पोख्रेलले आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधिहरु बोलाएर वार्ताको लागि अनुरोध गरेको कुरा अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले जानकारी दिए ।

विद्यार्थी संगठनका अध्यक्षहरु संगको भेटमा ३ दिने शैक्षिक आमहडताल फिर्ता गर्न मन्त्री पोख्रेलले अनुरोध गरेको अध्यक्ष रायमाझीले जनाए । साथै अब एक दुई दिन भित्रै वार्ता मार्फत धेरै कुरा टुंगोमा पुर्याउने आश्वासन आफुहरुलाई दिएको रायमाझीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?