तनहुँमा बस र ट्रकमा आगजनी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३०, २०७४
|
|
३५० पटक हेरिएको
Shares

सारांश

  • स्थानीय तहको निर्वाचन आउनै लाग्दा अज्ञात समुहले शुक्रबार राती तनहुँमा २ वटा सवारी साधनमा आगजनी गरेका छन् ।
  • पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डको बन्दिपुर गाउँपालिका-१ बेल भन्ज्याङमा ना ३ ख ९११६ नम्बरको चिनी बोकेको ट्रकमा आगजनी हुँदा ट्रक पुर्णरुपमा जलेको छ ।
  • त्यस्तै रिसिङ गाउँपालिका-६ चालिसेमा रोकिराखेको ना ३ ख ३५२५ नम्बरको यात्रुबाहक बसमा आगजनी हुँदा बस पुर्णरुपमा जलेको छ ।

स्थानीय तहको निर्वाचन आउनै लाग्दा अज्ञात समुहले शुक्रबार राती तनहुँमा २ वटा सवारी साधनमा आगजनी गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डको बन्दिपुर गाउँपालिका-१ बेल भन्ज्याङमा ना ३ ख ९११६ नम्बरको चिनी बोकेको ट्रकमा आगजनी हुँदा ट्रक पुर्णरुपमा जलेको छ ।

त्यस्तै रिसिङ गाउँपालिका-६ चालिसेमा रोकिराखेको ना ३ ख ३५२५ नम्बरको यात्रुबाहक बसमा आगजनी हुँदा बस पुर्णरुपमा जलेको छ ।स्थानीय तह निर्वाचनको बिरोध गर्दै आइरहेको नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार नेपाल बन्दको आयोजना गरेको हुँदा बिप्लप समुहले आगजनी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताएका छन् । यसअघि पनि घिरिङ गाउँपालिकाले प्रयोग गर्दै आइरहेको जिपमा आगजनी भएको थियो ।

नयाँपत्रीकामा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन
पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
९० प्रतिशत केन्द्रमा मतदान राम्रो : इयु
९० प्रतिशत केन्द्रमा मतदान राम्रो : इयु
पतिशोकमा पर्नुभएकी विना मगर कञ्चनपुरको चुनाव प्रचारप्रसारमा
पतिशोकमा पर्नुभएकी विना मगर कञ्चनपुरको चुनाव प्रचारप्रसारमा
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति
मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए
राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलकाे निवेदन
राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलकाे निवेदन
बुधवार थपिए ६ हजार ७१४ कोरोना संक्रमित
बुधवार थपिए ६ हजार ७१४ कोरोना संक्रमित