प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)

सारांश

  • काठमाडौं, ४ पुष ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचारकोा लगि यतिवेला भारतमा छिन् ।
  • लामो समयदेखि अस्वस्थ रहेकी सीताको स्वास्थ्यमा सुधार आएको छैन् ।

काठमाडौं, ४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचारकोा लगि यतिवेला भारतमा छिन् । लामो समयदेखि अस्वस्थ रहेकी सीताको स्वास्थ्यमा सुधार आएको छैन् । उनको उपचारको लागि सिंगापुर, बैंकक र अमेरिकासमेत लगिएको थियो ।

सीताको अहिले भारतको हरिद्धारस्थित् पतञ्जली योगपिठमा उपचार गरिरहेको उनकी कान्छी छोरी गंगा दाहालले जानकारी गराएकी छिन् । उपचार गराएको फोटो सार्वजनिक गर्दै दाहालले लेखेकी छिन्,‘ममीको आयुर्वे्दिक ऊपचारका लागि हरिद्वार स्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी।’ सीता दाहालको साथमा निवर्तमान उद्योगमन्त्री मातृका प्रसाद यादव र उनकी पत्नीपनि सँगै छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?