प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०८०
|
|
४० पटक हेरिएको
Shares
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत भएको छ।
  • कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजोदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो।

काठमाडौं। प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजोदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो।

सभामुख देवराज घिमिरेले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताए। गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई लिएर धेरै प्रश्नहरु उठेका छन्। ती सबै प्रश्नको समेत जवाफ दिने गरी आगामी अधिवेशनलाई परिणाममुखी बनाउन सभामुख घिमिरेले अपिल पनि गरेका छन्।

स्वीकृत कार्यतालिकाअनुसार अब प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ। सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ।

सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर टिप्पणी हुन थालेपछि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्ने तयारी गरिएको हो। बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा लिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन-नारायणगढ र पाल्पामा पहिरो जाँदा बाटो रोकियो
मुग्लिन-नारायणगढ र पाल्पामा पहिरो जाँदा बाटो रोकियो
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
सन् २०१९ मा धेरै रन बनाउने क्रिकेटर
सन् २०१९ मा धेरै रन बनाउने क्रिकेटर
साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकको ज्यान गयाे
साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकको ज्यान गयाे
ब्यापारी राज्यमन्त्रीको गज्जबको ताहुरमाहुर, ध्यान टेबल कुर्सीमा
ब्यापारी राज्यमन्त्रीको गज्जबको ताहुरमाहुर, ध्यान टेबल कुर्सीमा
वैशाख २ गते मंगलबारको राशिफल यस्तो छ
वैशाख २ गते मंगलबारको राशिफल यस्तो छ
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास

तपाईंले छुटाउनुभयो कि?