प्रतिनिधिसभाको बैठक आज बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक आज बस्दै

सारांश

  • काठमाडाैं ।
  • आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
  • यसअघि सोमबारका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियाे।

काठमाडाैं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। यसअघि सोमबारका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियाे।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक सय केजीभन्दा बढी सुन तस्करीको विषयमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ। तर यसमा सत्तापक्ष भने तयार भएको छैन ।

एमालेले यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।

सोमबार पनि एमालेले सोही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै
श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै
कागती बेचेर पाँच वर्षमा करोडपति
कागती बेचेर पाँच वर्षमा करोडपति
अस्पताल भर्ना भएका नेता निधिलाई निमोनिया
अस्पताल भर्ना भएका नेता निधिलाई निमोनिया
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
५२ वटै मतदानस्थल अतिसंवेदनशील-जिल्ला सुरक्षा समिति ।
५२ वटै मतदानस्थल अतिसंवेदनशील-जिल्ला सुरक्षा समिति ।
रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने
जनतामाझ पुग्दा किन खुशी लाग्छ पूर्व राजा ज्ञानेन्द्रलाई ?
जनतामाझ पुग्दा किन खुशी लाग्छ पूर्व राजा ज्ञानेन्द्रलाई ?

तपाईंले छुटाउनुभयो कि?