प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि आग्रह गरेका छन् ।
- कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।
- विज्ञप्तिमा यसपटक सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि आग्रह गरेका छन् ।
कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ । विज्ञप्तिमा यसपटक सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया