कांग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छः नेता सिंह

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २३, २०७४
|
|
३३० पटक हेरिएको
Shares

सारांश

  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएको छ ।
  • नेपाली कांग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि स्थानीय निर्वाचन आवश्यक रहेको भन्दै स्थानीय तहको निर्वाचनसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताए ।
  • पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले मुलुकलाई शान्ति र समृृद्धिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको भूमिका आवश्यक रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएको छ ।
नेपाली कांग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि स्थानीय निर्वाचन आवश्यक रहेको भन्दै स्थानीय तहको निर्वाचनसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले मुलुकलाई शान्ति र समृृद्धिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको भूमिका आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?