प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध

सारांश

  • काठमाडौं, ४ माघ ।
  • प्रदेश नम्बर दुईको राजधानीको औचित्य तथा प्रदेशको नामबारे सुझाव संकलन कार्य युवाहरूद्वारा बिथोलिएको छ ।
  • जनकपुरधाममा शुक्रबार बिहानको समयमा थालिएको सो काय्र्रकम जनकपुरका स्थानीय युवाहरूले बिथोलिदिएका हुन् ।

काठमाडौं, ४ माघ । प्रदेश नम्बर दुईको राजधानीको औचित्य तथा प्रदेशको नामबारे सुझाव संकलन कार्य युवाहरूद्वारा बिथोलिएको छ ।

जनकपुरधाममा शुक्रबार बिहानको समयमा थालिएको सो काय्र्रकम जनकपुरका स्थानीय युवाहरूले बिथोलिदिएका हुन् ।

उक्त कार्यक्रम शुरुवात हुनुपूर्व नै स्थानीय एक दर्जन जति युवाहरू पुगी सो कार्यक्रम नौटंकी मात्र भएको भन्दै विरोध गरेका थिए ।

गत कार्तिक ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नीति आयोगका उपाध्यक्षसमेत रहेका डा. हरिवंश झा संयोजक रहनेगरी ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा मोहनलाल चौधरी र रामप्रवेश बैठा सदस्य रहेका छन् ।

स्थानीय सुशील कर्णले भने, ‘जनतासँग प्रत्यक्ष संवाद नगरी बन्द कोठामा सुझाव संकलन गर्ने कुराको विरोध गरेका हौं ।’ विरोध गर्ने मध्येका सरोज मिश्र भन्छन, ‘संविधानको मस्यौदा पनि यसै शैलीमा गरिएको थियो । त्यसै शैलीलाई दोहोराइएको हो ।’

विरोध गर्नेहरुमा किशन मण्डल, रोशन साह लगायतका युवाहरु रहेका थिए । मधेस आन्दोलन गर्नेलाई कार्यक्रमबाट बञ्चित राखिनुको कारण समेत सोध्दै युवाहरूले विरोध गरेका थिए । सो कार्यक्रममा एमाले, नेपाली कांग्रेस र मधेसवादी नेताहरु समेतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
​जनमुक्ति सेनाको ४० लाख हाइड्रोपावरमा डुब्यो
​जनमुक्ति सेनाको ४० लाख हाइड्रोपावरमा डुब्यो
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति तोकियो
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति तोकियो
संसदीय समिति र विचाराधीन विधेयकमा तीन दलबीच सहमति
संसदीय समिति र विचाराधीन विधेयकमा तीन दलबीच सहमति
विहार सरकारबाट तलब खाने नेपाली कर्मचारी
विहार सरकारबाट तलब खाने नेपाली कर्मचारी
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
बन्दूकधारी समूहले आक्रमण गर्दा आठ जना शान्ति सेनाको मृत्यु
बन्दूकधारी समूहले आक्रमण गर्दा आठ जना शान्ति सेनाको मृत्यु
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;
क्याबिनेट बस्ने अनिश्चित भएपछि भोलीदेखि प्राधिकरणबाट विदा हुँदै कुलमान
क्याबिनेट बस्ने अनिश्चित भएपछि भोलीदेखि प्राधिकरणबाट विदा हुँदै कुलमान

तपाईंले छुटाउनुभयो कि?