स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ६, २०७५
|
|
४५ पटक हेरिएको
Shares
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !

सारांश

  • काठमाडौँ, ६ असोज ।
  • नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
  • आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?