प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज

सारांश

  • उदयपुर, १५ वेशाख ।
  • त्रियुगा नगर कार्यपालिकाका सदस्य ज्ञानेन्द्र वान्तवाको स्मृतिमा सुरू भएकाे ब्याडमिन्टन प्रतियोगिता शनिवार( अाज )सेमिफाइनल र  फार्इनल खेल हुँदैछ ।
  • उदयपुर सदरमुकाम गाईघाट बोक्सेस्थित कर्बडहलमा शुक्रवार सुरूभएकाे प्रतियाेगिता अाज सकिने बताइएकाे छ ।
उदयपुर, १५ वेशाख । त्रियुगा नगर कार्यपालिकाका सदस्य ज्ञानेन्द्र वान्तवाको स्मृतिमा सुरू भएकाे ब्याडमिन्टन प्रतियोगिता शनिवार( अाज )सेमिफाइनल र  फार्इनल खेल हुँदैछ ।
उदयपुर सदरमुकाम गाईघाट बोक्सेस्थित कर्बडहलमा शुक्रवार सुरूभएकाे प्रतियाेगिता अाज सकिने बताइएकाे छ ।
खेलमा सामुहिक तर्फ १२ जना एकल तर्फ ६ जना र महिलामा ४ जना बिच खेल हुने खेल संयोजक दिपक राईले बताए ।  
 खेलमा पुरुष सिंगल तथा पुरुष डबलमा प्रथम हुनेलाई नगद २५ हजार रुपियाँ पुरस्कार छ । साथै भेट्रान्स तर्फ पुरुष प्रथम हुनेलाई नगद २० हजार, त्यसैगरी महिलातर्फ नगद ८ हजार रुपियाँ पुरस्कार, मेडल र ट्रफ्रीबाट पुरस्कृत गरिने खेल संयोजक दिपक राईले बताए ।
खेल संयोजक राईका अनुसार त्रियुगा नगरपालिकाको प्रायोजन र उदयपुर सिमेन्ट उद्योगको सह-प्रायोजनमा हुन लागेको कार्यक्रमको मिडिया सहयोगी शिखरन्युज डटकम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?