प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १३, २०७७
|
|
३२ पटक हेरिएको
Shares
प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि

सारांश

  • विराटनगर।
  • प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ।
  • जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन्।

विराटनगर। प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ। जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन्। उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ। प्रदेश १ मा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
दू्रत परीक्षण विधि (आरडिटी) बाट जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् ।
होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
दशैंको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइँदै
दशैंको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइँदै
राति सुतिरहेको बेला अचानक घर भत्किँदा चारको मृत्यु, पाँच घाइते
राति सुतिरहेको बेला अचानक घर भत्किँदा चारको मृत्यु, पाँच घाइते
विद्युत् चुहावट गर्ने ५३ पक्राउ
विद्युत् चुहावट गर्ने ५३ पक्राउ
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी उठ्यो
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी उठ्यो
साउदीमा रोजगारदाताले नै बनाउँछन् नेपालीलाई गैरकानुनी
साउदीमा रोजगारदाताले नै बनाउँछन् नेपालीलाई गैरकानुनी
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली
तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)

तपाईंले छुटाउनुभयो कि?