नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक राई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २३, २०७९
|
|
२९ पटक हेरिएको
Shares
नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक राई

सारांश

  • नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई तोकिएको छ ।
  • आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
  • यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ ।

नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई तोकिएको छ । आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।

राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान
गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान
बर्मा अर्थात म्यानमारसँग नेपालीको सम्बन्ध
बर्मा अर्थात म्यानमारसँग नेपालीको सम्बन्ध
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी
प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी
विमान दुर्घटनापछि हवाई यात्रु घटे
विमान दुर्घटनापछि हवाई यात्रु घटे
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ   ?
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ ?
बुटवल उपमहानगरपालिका अपडेट (२:30बजे)
बुटवल उपमहानगरपालिका अपडेट (२:30बजे)
अवैध नेटवर्किङ संचालनमा एनआईसी एसिया बैैकका कर्मचारी पनि पक्राउ
अवैध नेटवर्किङ संचालनमा एनआईसी एसिया बैैकका कर्मचारी पनि पक्राउ

तपाईंले छुटाउनुभयो कि?