प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी

सारांश

  • सप्तरी,१३ साउन।
  •   प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले खेलकुद क्षेत्रलाई केन्द्र सरकारले सहयोगको हात नवढाए एक दुई साता भित्रै प्रदेश सरकारले छुट्टै प्रादेशिक र जिल्ला खेलकुद विकास समिति निर्माण गर्ने चेतावनी दिएका छन्।
  • नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा स्थानीय नटखट दैनिक पत्रिकाद्वारा आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण सामारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा नराखेको गुनासो गर्दै यस्तो चेतावनी दिएका हुन् ।

सप्तरी,१३ साउन।  प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले खेलकुद क्षेत्रलाई केन्द्र सरकारले सहयोगको हात नवढाए एक दुई साता भित्रै प्रदेश सरकारले छुट्टै प्रादेशिक र जिल्ला खेलकुद विकास समिति निर्माण गर्ने चेतावनी दिएका छन्। नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा स्थानीय नटखट दैनिक पत्रिकाद्वारा आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण सामारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा नराखेको गुनासो गर्दै यस्तो चेतावनी दिएका हुन् । खेलकुद समेत गाभिएर वनेको सामाजिक विकास मन्त्रालयलाई केन्द्र सरकारले पर्याप्त वजेट उपलब्ध नगराउँदा चाहे जतिको विकास गर्न नसकिएको उनले बताए ।

एक अर्को प्रसङ्गमा मन्त्री साहले मधेशका कृषकहरु सिचाई र मलको अभावमा खेतीपाति गर्न निकै समस्या भोगिरहेको बेला यस सम्बन्धमा केन्द्र सरकार उदासिन रहेको आरोप लगाए ।
कार्यक्रम संयोजक एवम् खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोजकुमार माझीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण ब्यवसायी संघका अध्यक्ष रामअशिष साह, वरिष्ठ पत्रकारद्वय अनिलकुमार अनल, शिवहरी भट्टराई, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, नटखट दैनिकका प्रकाशक सुखराम यादव, सम्पादक देवराम यादव लगायतले पनि आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…
मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…
विप्लवले प्रचण्ड र ओलीलाई मार्न मान्छे खटाएका थिए?
विप्लवले प्रचण्ड र ओलीलाई मार्न मान्छे खटाएका थिए?
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त
मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग
आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार

तपाईंले छुटाउनुभयो कि?