मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त
सारांश
- नेपालमा कोरोना भाइरसका आज १५ सय १३ जना संक्रमित थपिएका छन् ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
- जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
नेपालमा कोरोना भाइरसका आज १५ सय १३ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ५५ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । आज ७३१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया