मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…

सारांश

  • संखुवासभा, १३ जेठ- सङ्खुवासभाको धर्मदेवी तेल्लोकमा मृगलाई हानेको गोली मान्छेलाई लाग्दा एक युवकको ज्यान गएको छ ।
  • भरुवा बन्दुकले मृगलाई ताकेर हानेको गोली लागी २७ वर्षीय योगेन्द्र पौडेललाई लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
  • स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकैको जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा गोली लागी पौडेलको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

संखुवासभा, १३ जेठ- सङ्खुवासभाको धर्मदेवी तेल्लोकमा मृगलाई हानेको गोली मान्छेलाई लाग्दा एक युवकको ज्यान गएको छ । भरुवा बन्दुकले मृगलाई ताकेर हानेको गोली लागी २७ वर्षीय योगेन्द्र पौडेललाई लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकैको जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा गोली लागी पौडेलको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मृग ताकेर गोली हान्नेलाई संखुवासभा मुडे प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?