“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा

सारांश

  • काठ्माडाैं , १६ मंसिर बिस्नु फडेरा राप्रपा( प्रजातान्त्रीक)  का महामन्त्री तथा नेपाल सरकारकाे उद्योग राज्य मन्त्रि समेत रहेका रेशम लामालेआफुलाइ कार्वाहि गर्नु अध्यक्षको पराधिन मानशिक्ता को उपज भएको बताएका छन ।
  • लामाले अध्यक्ष राणाले आफ्नो चुनावि कार्यक्रम सकेपछि अरु उम्मेदवारलाइ हराउने रणनिति भएको आरोप लगाएका छन ।
  • लामाले शिखर न्यूज संग कुरा गर्दै भने” राणाको पार्टी पदाधिकारीलाइ हराउने रणनिती  हाे र त्यसमा सफल भएकाे  बताए ।

काठ्माडाैं , १६ मंसिर

बिस्नु फडेरा

राप्रपा( प्रजातान्त्रीक)  का महामन्त्री तथा नेपाल सरकारकाे उद्योग राज्य मन्त्रि समेत रहेका रेशम लामालेआफुलाइ कार्वाहि गर्नु अध्यक्षको पराधिन मानशिक्ता को उपज भएको बताएका छन ।
लामाले अध्यक्ष राणाले आफ्नो चुनावि कार्यक्रम सकेपछि अरु उम्मेदवारलाइ हराउने रणनिति भएको आरोप लगाएका छन ।लामाले शिखर न्यूज संग कुरा गर्दै भने” राणाको पार्टी पदाधिकारीलाइ हराउने रणनिती  हाे र त्यसमा सफल भएकाे  बताए ।”

लामाले  पार्टीको २ जना उपाध्यक्ष र १ जना महामन्त्री  प्रत्यक्ष रुपमा चुनाव लडिरहेका बेला हराउने प्रपोगान्डा भ्एको आरोप लगाए ।

तपाइ एमाले प्रबेश गर्ने भन्ने कुरा छ नि भन्ने प्रश्नमा लामाले प्रवेश गर्नु  भन्नु  र प्रवेश गर्यो भन्नेकुरा फरक रहेको बताए
लामाले आफु बिगत ३०वर्ष देखि राष्ट र राष्टियताको नाममा अहोरात्र खटिरहेको मान्छेले राष्टियता र स्थायित्व काे कुरा गर्दा गलत कसरि हुन्छ भन्दै प्रतिप्रश्न गरे ।

आफुले बाम गठ्बन्धन लाइ सहयोग गरेको सबै  झुटा आरोप भएको र याे आरोपको कुनै तात्पर्य नरहेको खण्डन गरे ।

लामाले राप्रपा (प्रजातान्त्रिक) भनेको पशुपतिले ग्वालेखबाट महारानी बिहेगरेर  ल्याएकोबेला दाइजो ल्यायकाे  जस्ताे पार्टी नभएकाे बताए ।

लामाले राप्रपा प्रजातान्त्रिक निर्माणकाे बेला चार खम्बा मध्य २ खम्वा अाफु रहेकाे बताए ।

उनले भने “पशुपति शम्शेरकाे घरमा कमिलाले बाटाे काट्ने अबस्था थियाे एउटा कार्यकर्ता पनि जादैनथ्याे र राजनिती हिसावमा काेमामा अार्यघाटमा गगइसकेकाे मान्छे हाे । पशुपति शम्शेर लाइ पशुपति शम्शेर बनाउने मान्छे रेशम लामा हाे ”

लामाका स्वकिय सचिव जनक फडेराले कार्वाही काे देश भरि बिराेध भइरहेकाे र फिर्ता नलगे अान्दाेलनमा उत्रीने बताए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Bishwojit Kayastha

    J man lagyo tehi bolera hunxa ; tyo ta nepali janta le nirnaya; teti pani thaha navayeka neta bata janta le k aas garun.

    Comment Author

    Thakuri Sing Dhanu

    thika garnu vayo Adhakchy jii yasta mancheylaai tapaile biwash garera party mahamantiri bhanu vane ko hajurle afnai khuta ma Afnai hat ma vayako banchrole afnai kuta ma hanu barabar thiyo malai pahilaa naai taha thyo Aadhakchaya ji yo manchey ko chala malaa

    Comment Author

    Bikram Ghale Bomzan

    राम्रो गर्नु भयो

    Comment Author

    Narbahadaur Kunwar

    पशुपती त अारयघाट जान्छ याे सबलाई थाहाछ तिमि तिमराे जिन्दकिकाे गयारेन्टेट गरेर अाएका छाै तिमी अजमरू भाेली तिमी पनि अारयघाट अबशय जान्छाै अरूले पनि तिमी लाई तेही भनलान

    Comment Author

    Hari Khatiwada

    uml prabas garda huncha camred

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
प्रधानमन्त्री ओलीको निर्देशन टेरेनन् नेकपाका सांसदले !
प्रधानमन्त्री ओलीको निर्देशन टेरेनन् नेकपाका सांसदले !
महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

तपाईंले छुटाउनुभयो कि?