दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना

सारांश

  • ९ कात्तिक, काठमाडौं ।
  • आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ जिल्लामा बिहीबार निर्वाचन कार्यालय स्थापना गरिएका छन् ।
  • निर्वाचन आयोगले जनाए अनुसार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् ।

९ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ जिल्लामा बिहीबार निर्वाचन कार्यालय स्थापना गरिएका छन् ।

निर्वाचन आयोगले जनाए अनुसार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् ।

दोस्रो चरण अन्तरगत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने जनाइएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तोकिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

(winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकमा “जी” भन्दा किन कुटे नेविसंघका उपसभापतिले आफ्नै सहसचिव ?
फेसबुकमा “जी” भन्दा किन कुटे नेविसंघका उपसभापतिले आफ्नै सहसचिव ?
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
ओलीले मन्त्री बनाएका आलेले दिए देउवालाई विश्वासको मत
ओलीले मन्त्री बनाएका आलेले दिए देउवालाई विश्वासको मत
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार
साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकको ज्यान गयाे
साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकको ज्यान गयाे
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो   
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो  
राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई
राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

तपाईंले छुटाउनुभयो कि?