प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ

सारांश

  • काठमाडौ १३ कात्तिक।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा भ्रमपूर्ण समाचार लेख्ने पाथिभरा अनलाइन डटकमका सम्पादक स्याङ्गजा जिल्ला हरिनाथ गाउँपालिका-६ घर भई हाल काठमाडौ वार्ड नं -८ बस्ने हरी प्रसाद मानन्धर लाई मंगलबार साझ प्रहरी ले पक्राउ गरेको छ।
  • सम्पादक हरि प्रसाद मानन्धरलाई प्रधानमन्त्रीको बारेमा झुटो र भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको’ भन्दैपक्राउ गरिएको हो।

काठमाडौ १३ कात्तिक।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा भ्रमपूर्ण समाचार लेख्ने पाथिभरा अनलाइन डटकमका सम्पादक स्याङ्गजा जिल्ला हरिनाथ गाउँपालिका-६ घर भई हाल काठमाडौ वार्ड नं -८ बस्ने हरी प्रसाद मानन्धर लाई मंगलबार साझ प्रहरी ले पक्राउ गरेको छ।

सम्पादक हरि प्रसाद मानन्धरलाई प्रधानमन्त्रीको बारेमा झुटो र भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको’ भन्दैपक्राउ गरिएको हो।उनालाई विधुतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?