सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…

सारांश

  • काठमाडौं – संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ ।
  • संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् ।
  • फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् ।

काठमाडौं – संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ ।

संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा केन्द्र र प्रदेश सरकारमा सहभागी यो दलले भने कालो दिनका रूपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ ।

संविधान दिवस नमनाउने लाइनमा रहेको राजपा र फोरम प्रदेश २ सरकारमा छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेश सरकार भने संविधान दिवसको भव्य तयारीमा छन् ।

आजको राजधानी दैनिकमा खबर छ ।

(https://teamtapper.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
एसीसी प्रिमियर कप: मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य
एसीसी प्रिमियर कप: मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण
मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव
प्रचण्डकी नातिनी स्मिताको पहिलो गीत एकै दिनमा ७ लाख भ्यु !!
प्रचण्डकी नातिनी स्मिताको पहिलो गीत एकै दिनमा ७ लाख भ्यु !!
स्तनपान गराउनेको संख्यामा सुधार !
स्तनपान गराउनेको संख्यामा सुधार !
मृत्यु हुनुभन्दा दुई साता अघि नै शरीरमा परिवर्तन देखिने विहरूको भनाइ
मृत्यु हुनुभन्दा दुई साता अघि नै शरीरमा परिवर्तन देखिने विहरूको भनाइ
फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म
फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’
उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’

तपाईंले छुटाउनुभयो कि?