प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त

सारांश

  • काठमाडौं  ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त भएका छन् ।
  • सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले देउवाको सल्लाहकारमा भट्टराईलाई नियुक्त गरेको हो ।

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त भएका छन् । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले देउवाको सल्लाहकारमा भट्टराईलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको सपथ खाएको एक वितिसक्दा बल्ल देउवाले परराष्ट्र सल्लाहकार नियुक्ति गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?