प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : रावल

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : रावल

सारांश

  • कैलाली, १७ चैत्र ।
  • सत्तारुढ दल नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच चाँडोभन्दा चाँडो एकता हुने स्पष्ट पारेका छन् ।
  • उनले छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने स्पष्ट पारेका छन् ।

कैलाली, १७ चैत्र । सत्तारुढ दल नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच चाँडोभन्दा चाँडो एकता हुने स्पष्ट पारेका छन् ।

उनले छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने स्पष्ट पारेका छन् । शनिबार धनगढी बिमान स्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।

दुबै पार्टीद्वारा गठीत समितिहरुले आ आफ्नो काम तीब्र गतिमा गरिरहेको र केही दिनमा पार्टीको उच्चस्तरीय प्रतिवेदन संयन्त्रमा बुझाएपछि पार्टी एकीकरण हुने रावलको भनाइ थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Indu Timilshina

    अघि पनि पछि पनि होला जस्तो छैन एकता यो सबै भ्रम मात्रै हो

    Comment Author

    Himalsangita Biplav

    उहीँ होला भारतको आदेश कुरेको कि कसो मालिक।waiyat

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?