प्रधानमन्त्रीलाई राष्ट्रियसभामा ३ जना सिफारिस गर्ने जिम्मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
५३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई राष्ट्रियसभामा ३ जना सिफारिस गर्ने जिम्मा

सारांश

  • काठमाडौं, २६ माघ ।
  • राष्ट्रियसभामा मनोनीत हुने ३ जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले पाएका छन् ।
  • मन्त्रिपरिषद्ले प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त जिम्मा दिएको हो ।

काठमाडौं, २६ माघ । राष्ट्रियसभामा मनोनीत हुने ३ जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले पाएका छन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त जिम्मा दिएको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाका लागि ३ जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिएको सूचना तथा सञ्चारमन्त्री एंव सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए । प्रधानमन्त्रीले शनिबार आवश्यक सल्लाह गरी राष्ट्रियसभाका लागि ३ जनाको नाम सिफारिस गर्ने मन्त्री बस्नेतले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
बानेश्वर चोकमा  बसेर जुत्ता पालिस गर्दै कांग्रेस नेताहरु
बानेश्वर चोकमा बसेर जुत्ता पालिस गर्दै कांग्रेस नेताहरु
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
सुत्केरीको मृत्यु
सुत्केरीको मृत्यु
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ शुरु
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ शुरु
१७ गतेबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
१७ गतेबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै